Market Closed

नेपाल बैङ्कको साधारण सभा

10 May,2016
  • nepal_5_10_2016_5_20_03.png
 
बैशाख २१, काठमाडौं । नेपाल बैङ्कको २०७३ जेठ २८ गते ५६ औं बार्षिक साधारण सभा हुँदैछ । यो निर्णय हालै सम्पन्न भएको बैङ्कको ६३ औं सञ्चालक समितिको बैठकले गरेको हो । साधारण सभाको प्रयोजनको लागि बैङ्कको शेयर दर्ता पुस्तिका जेठ १० गते देखि जेठ २८ गते सम्म बन्द रहनेछ । सो सभामा १० बराबर २.३७ कित्ता हकप्रद शेयर प्रस्ताव लगीँदै छ । सो प्रस्ताव बैङ्कको आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ ।
 

Post Your Comment