Market Closed

फर्स्ट माइक्रोफाइनान्सले १७% बोनस दिने, कर तिर्न नगद पनि

13 Aug,2019
  • dividends_img_8_13_2019_11_24_45.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १७% बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट १७% बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर तिर्न ०.८९% नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ । यसर्थ, यसले बोनस र नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँको लाभांश वितरण गर्नेछ । 

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३१.३१% बढ्यो, रिजर्भ कोषमा पनि आकर्षक सुधार


फर्स्ट माइक्रोफाइनान्सले विगत वर्षहरुमा यसरी दिएको थियो लाभांश 



 

Post Your Comment