Market Closed

राष्ट्रसंघ भन्छ–कोरोना भाइरस मानव जातिकै लागि खतरा, तत्काल २ अर्ब डलरको सहयोग आवश्यकता

26 Mar,2020
  • un_3_26_2020_10_31_26.jpg
नेपाली पैसा
 
काठमाडौं : संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानव जातिका लागि खतरा भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छने ।

कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा अझै बढी रहेको भन्दै उनले अन्तराष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब अमेरिकी डलर सहयोगको अपिल पनि गरेका छन् । 
 
एजेन्सी
 
 

Post Your Comment