Market Closed

थप ३० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो

22 May,2020
  • corona_6_5_22_2020_9_33_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै संक्रमित संख्या ४८७ जना पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।
 
शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका छन् । संक्रमितहरुमध्ये सर्लाहीकै मात्रै १५ जना छन् । 

Post Your Comment