Market Closed

अर्थमन्त्री भन्छन् : थप खर्च कटौती गरेर मितव्यायी बन्नुपर्ने अवस्था पनि आउन सक्छ

29 May,2020
  • budget_5_29_2020_4_20_17.png
नेपाली पैसा
 
काठमाडौं : राजस्व संकलन अझै कम हुन सक्ने अवस्था आएमा खर्च कटौतीमा अझै कठोर बन्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । कोरोनाले अर्थतन्त्र धराशायी बनाएको छ । कोरोना असर अझै कति लम्बिने हो, यकिन गर्न सकिने अवस्था छैन ।

कोरोना महामाहारी अझै चुलिएर अर्थतन्त्र थप संकटमा परेमा सरकारले खर्च थप कटौती गर्नेछ । बजेटका बारेमा जानकारी गराउँदै खर्च कटौतीमार्फत सरकार थप मितव्यायी बन्ने अर्थमन्त्रीले बताए । कठोर हिसाबले खर्च कटौती गर्न पनि तयार रहेको उनले बताए । 

Post Your Comment