Market Closed

बजेट अहिलेसम्मकै श्रमिकमैत्री : अर्थमन्त्री खतिवडा

29 May,2020
  • arthamantr-2_5_29_2020_8_02_29.png
नेपाली पैसा
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट अहिलेसम्मकै श्रमिकमैत्री बजेट भएको बताएका छन् । बजेटका बारेमा जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उनले आगामी वर्षको बजेटले हरेक माध्यमबाट श्रमिक वर्गलाई समेटको बताए ।

उनले भने, ‘अहिलेको बजेटले समाजिक सुरक्षा कोष, सहुलियतपूर्ण कर्जा, रोजगारी सिर्जना लगायतका मध्यमबाट श्रमिक वर्गलाई उल्लेख्य मात्रामा समावेश गरेको छ ।’ अहिलेको बजेट रोजगारीमा केन्द्रित रहेको उनले दाबी गरे । 
 

Post Your Comment