Market Closed

अन्ततः कर बुझाउने म्याद थप, अब असार ७ गतेसम्म तिर्दा हुने

03 Jun,2020
  • inland-revenue-department_6_3_2020_4_21_18.jpg
नेपाली पैसा
 
काठमाडौं : आन्तरिक राजस्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । चौतर्फी आलोचना भएपछि विभागले कर तिर्ने समय बढाएको हो ।

यसअघि आन्तरिक राजस्व विभागको निर्देशनमा चालु वर्षको आयकरको दोस्रो किस्ता जेठ मसान्तभित्र बुझाउन भनिएको थियो । यस्तै, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क यही २५ गतेभित्र बुझाउन भनिएको थियो । 



 

Post Your Comment