Market Closed

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, कुल संख्या १३,५६४ पुग्यो

30 Jun,2020
  • coronasa_6_30_2020_4_40_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप ३१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ ।




अहिलेसम्म ३१ सय ९४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २९ पुगेको छ । 

Post Your Comment