काठमाडौं : नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप ३१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ ।
अहिलेसम्म ३१ सय ९४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २९ पुगेको छ ।