Market Closed

पेट्रोलियम पदार्थको भाउ बढ्यो

30 Jun,2020
  • petrol-diesel-getty-2_6_30_2020_9_00_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ भाउ बढाइएको छ । यस्तै, डिजेल मट्तिेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरिएको हो ।  
 
अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले  मूल्य बढाएको सूची पठाएपछि आयल निगमले पनि भाउ वृद्धि गरेको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाई छ । मंगलबार राति १२ बजेदेखि नयाँ भाउ लागू हुनेछ । 

Post Your Comment