Market Closed

थप १८० जनामा कोरोना संक्रमण पुष्टि, अहिलेसम्म ३५ जनाको ज्यान गयो

06 Jul,2020
  • corona_21_7_6_2020_4_31_23.png
नेपाली पैसा 
 
कााठमाडौं : नेपालमा सोमबार (पछिल्लो २४ घन्टामा) कुल १८० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ ।



यसैगरी, अहिलेसम्म कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ हजार ८ सय ११ जना रहेका छन् । कोरोनाबाट अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । 

Post Your Comment