Market Closed

थप ११८ जनामा कोरोना भाइरस पुष्टि

10 Jul,2020
  • corna_4_7_10_2020_4_37_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा (शुक्रबार) थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमित संख्या १६ हजार ६४९ जना पुगेको छ ।



यसैगरी, कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ८ हजार ११ जना पुगेको छ । 

Post Your Comment