Market Closed

थप १४४ जनालाई कोरोना भाइरस

13 Jul,2020
  • covid_19_7_13_2020_4_40_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा सोमबार (पछिल्लो २४ घन्टामा) कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या १६ हजार ९४५ जना पुगेको छ ।



उपचारपछि निको हुनेको संख्या १० हजार २९४ जना पुगेको छ । कोरोनाबाट निधन हुनेको संख्या ३८ रहेको छ । 

Post Your Comment