Market Closed

थप ११६ जनामा कोरोना भाइरस संक्रमण देखियो, कुल संक्रमित कति ?

14 Jul,2020
  • corona_21_7_14_2020_4_34_46.png
नेपाली पैसा
 
काठमाडौं : नेपालमा मंगलबार थप ११६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।



अहिलेसम्म कोरोना उपचार गरेर निको हुनेको संख्या १० हजार ३२८ जना रहेको छ । कोरोना संक्रमणबाट निको हुने दर ६०.५३% रहेको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ जना छ । 
 

Post Your Comment