उपत्यकाका जिल्ला प्रशासनहरुले अत्यावश्यक बाहेकका अन्य कामहरु २ साताका लागि बन्द गर्ने

07 Aug,2020
  • cdo_ktm_8_7_2020_4_02_21.jpg
नेपाली पैसा

काठमाडौ : उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासनअन्तर्गतका कामहरु २ साताको लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा तीन वटै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी पनि सहभागी थिए । बैठकले आइतबारबाट लागू हुने गरी अत्यावश्यक बाहेक सबै काम २ साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
 



Post Your Comment