Market Closed

विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि

28 Aug,2020
  • binod_8_28_2020_1_59_02.jpg
नेपाली पैसा
 
काठमाडौं : उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना भाइरस परीक्षण गर्दा शुक्रबार  संक्रमण पुष्टि भएको हा । तर आफूमा कुनै लक्षण नदेखिएको चौधरीले लेखेको छन् ।

चिकित्सकको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको उनले बताएका छन् । आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

 

Post Your Comment