Market Closed

नेपाल ग्रामिण विकासको खुद मुनाफा ४७ प्रतिशत वृद्धि

25 Feb,2016
  • nepal_grameen_logo_2_25_2016_2_52_54.png
 
फागुन १३, काठमाडौं । नेपाल ग्रामिण विकास बैङ्क लिमिटेडको पुस मसान्तसम्ममा खुद मुनाफा रू. ११ करोड ९० लाख पुगेको छ । यो गत आवको दास्रो त्रैमाशको तुलनमा ४७ प्रतिशत बढी हो । सञ्चालन मुनाफा र खुद व्याज आम्दानी बढेकाले मुनाफा बढ्न टेवा पुगेको हो । सञ्चालन मुनाफा ७९ प्रतिशत र खुद व्याज आम्दानी ६२ प्रतिशत बढेको छ । त्यसैगरी गत आवमा ९ दशलमव शून्य ९ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ५ दशलमव १ प्रतिशतमा सिमित पारेको छ । 
 

Post Your Comment