Market Closed

नेपाल ग्रामीणको नाफा २६ करोड २५ लाख

23 Aug,2016
  • nepal_grameen_bikas_resize_8_23_2016_12_06_15.jpg
 
भदौ ७, काठमाडौं । नेपाल ग्रामीण विकास बैङ्क लिमिटेडको गत आवमा खुद मुनाफा रू २६ करोड २५ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४४ दशमलब  ६० प्रतिशत बढी हो । कम्पनीको कर्जा तथा सापटि २२ प्रतिशतले बढेपछि खुदमुनाफा बढ्न टेवा पुगेको हो कम्पनीको निष्कृय कर्जा ४ दशमलब ३१ प्रतिशत रहेको छ । 
 

Post Your Comment