Market Closed

ङादी ग्रुपको साधारण सभा

20 Oct,2016
  • ng_10_20_2016_1_37_04.jpg
कात्तिक ४, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा कात्तिक २९ गते अन्नपूर्ण पार्टी भेन्यू, मैतीदेवी सेतोपुलमा हुँदैछ । सभाको विशेष प्रस्तावमा ५ प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने रहेको छ । साथै १० शेयर बराबर ३ अनपातमा हकप्रद शेयरजारी गर्ने प्रस्ताव गरेको छ ।  सो सभा प्रयोजनको लागि कम्पनीको शेयधनी दर्ता पुस्तिका कात्तिक ११ गते बन्द रहने छ ।
ङादी ग्रुपको साधारण सभा

Post Your Comment