Market Closed

नेपाल इन्भेष्टमेन्टको मूल्य समायोजन

06 Sep,2016
  • nepal_investment_resize_9_7_2016_9_55_39.jpg
 
 
भदौ २१ , काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैङ्कको  २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.९ सय ८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ८ सय ५२ लिएको हो । 
 

Post Your Comment