Market Closed

एनआइबीएल प्रगति फन्डको सात करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

19 Mar,2017
  • nibl-pragati-fund_3_19_2017_6_54_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा आइतबार एनआइबीएल प्रगति फन्डको सात लाख ५० हजार इकाई सूचीकृत भएको छ । नेप्सेमा यसरी बोनस र हकप्रद थपिदा सम्बद्य कम्पनीको चुक्ता पुँजी बढ्न जान्छ । यो प्रगति फन्डको जम्मा जारी इकाई सात करोड ५० लाख ६ भने खुद सम्पत्ति ७३ करोड २७ लाख ५७ हजार ५१२ रुपैयाँ छ । 

Post Your Comment