Market Closed

एन आई सी एशियाको हकप्रद शेयरको प्रमाणपत्र वितरण

13 Sep,2016
  • nic_asia_bank_resize_9_14_2016_3_20_22.jpg
 
भदौ २८ , काठमाडौं । एनआईसी एशिया बैङ्क लिमिटेडको हकप्रद शेयरको प्रमाणपत्र वितरण भदौ २९ गते देखी गर्ने भएको छ । कम्पनीले २०७३ बैशाख ३१ गते सम्मका शेयरभधनीहरुका लागी निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Post Your Comment