Market Closed

नेपाल इन्स्योरेन्सको रू. २ करोड ७६ लाख खुद नाफा

10 Jul,2016
  • nepal_7_10_2016_1_25_04.png
 
 
असार २६, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको २०७२÷७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ३९ दशमलव ३६ प्रतिशतले घटेर रू. २ करोड ७६ लाख पुगेको छ । आम्दानी ५७ प्रतिशतले घट्नाले खुद नाफा घटेको हो ।
जगेडा कोष ५२ प्रतिशतले र वीमा कोष १४ दशमलव ८१ प्रतिशतले घटेको छ । आय ३० प्रतिशतले बढेर रू. १ अर्ब ९ करोड र व्यय ४० प्रतिशतले बढेर रू. १ अर्ब ७ करोड पुगेको छ । 
 

Post Your Comment