Market Closed

नेपाल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

25 Jan,2016
  • download_1_25_2016_1_14_07.jpg
माघ ११, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको धित्तोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी रोक्का गर्ने लगाएत सम्पूर्ण कार्यहरु गर्नेको लागि शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

Post Your Comment