Market Closed

प्राइमको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला आजबाट

28 Aug,2016
  • prime_commercial_resize_8_28_2016_12_23_44.jpg
 
भदौ १२, काठमाडौ । प्राइम कर्मशियल बैङ्क लिकिटेडको  हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला भदौ १२ गते बाट गरेको छ । कम्पनीले १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

Post Your Comment