Market Closed

५ कम्पनीको बोनस शेयर नेप्सेमा सुचिकृत

20 Dec,2015
पुष ५ , काठमाडौं । झिमरुक विकास बैङ्कको ८ लाख ५० हजार कित्ता, वेष्टर्न डेभलपमेण्ट बैङ्कको २ लाख १८ हजार कित्ता, इन्टरनेसनल डेभलपमेन्ट बैङ्कको ६ लाख ४० हजार, तिनाउ विकास बैङ्कको ३ लाख ३३ हजार २ सय ७० र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख ५३ हजार ७३ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ ।
 
 
 
 
 

Post Your Comment