Market Closed

प्रभु बैंक र देवः विकासको संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण, अब हिस्सा कति ?

20 Feb,2020
  • c0nversion_2_20_2020_4_42_36.png
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंक र देवः विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । जसमा प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता र देवःको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरिएको हो । 
 
अब प्रभुको संस्थापक ५१% र सर्वसाधारणको ४९% हिस्सा कायम भएको छ । त्यस्तै, देवःको संस्थापकतर्फको हिस्सा ५१.५% र सर्वसाधारणको ४८.५% हिस्सा कायम गरिएको छ । नेप्सेले यसरी गरिएको परिवर्तन अनुसार नै यी दुई कम्पनीको सेयर हिस्सा तथा सूचीकरण व्यवस्था मिलाएको छ । 
 

Post Your Comment