Market Closed

नागरिक लगानी कोषको २२% र पूर्णिमा विकास बैंकको १९.१९% बोनस सूचीकृत

27 May,2018
  • Listing_5_27_2018_4_27_44.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा आइतबार कुल २४ लाख ७४ हजार ८२.७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको १६ लाख २८ हजार ५८२.७२ कित्ता र पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।
 
नागरिक लगानी कोषले गत वैशाख ७ गतेको वार्षिक साधारण सभाबाट पारित २२% बोनस नेप्सेमा सूचीकरण गराएको हो । यसैगरी, पूर्णिमा विकास बैंकले पनि गत पुस २८ गते वार्षिक साधारण सभा गरी १९.१९% बोनस सेयर पारित गरेको थियो । सोही बोनस अहिले नेप्सेमा सूचीकृत भएको हो ।

Post Your Comment