Market Closed

रिडी हाइड्रोपावरले दिने भयो ६% बोनस सेयर, कहिले हुँदैछ साधारण सभा ?

04 Sep,2017
  • ridi-hydropower-development-company-ltd_9_4_2017_11_13_32.jpg
नेपाली पैसा
 
काठमाडौं : रिडी हाइड्रोपावरले ६% बोनस र कर तिर्न ०.३१५७% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई बोनस र नगद लाभांश दिने भएको हो । कम्पनीले सञ्चालक समितिको निर्णय पारित गर्न कत्तिक १० गते वार्षिक साधारण सभा गर्ने भएको छ । यो साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीहरुले बोनस पाउने छन् । हाल रिडीको सेयर पुँजी ४७ करोड २२ लाख ३० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ लाख ५३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । 
 

Post Your Comment