Market Closed

रिलायबल माइक्रोफाइनान्सको लाभांश प्रस्ताब,हकप्रद शेयर

19 Sep,2016
  • reliable_9_26_2016_12_56_14.jpg
असोज १०, काठमाडौं । रिलायबल माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरेको छ । साथै बोनस शेयर वितरण पछि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताब रहेको छ ।  बैङ्कको असोज ९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त प्रस्ताब गरेको हो । सो प्रस्ताब नियमक निकायबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।  
 
 
 
 
 
 
 
 
 

Post Your Comment