Market Closed

सानिमाको बुक क्लोज

16 Oct,2016
  • ss_10_16_2016_4_53_34.png
असोज ३० काठमाडौं । सानिमा बैङ्क लिमिटेडको कार्तिक १ गते देखि कार्तिक ७ गते सम्म शेयर दर्ता पुस्तिका बन्द गरिने छ ।  सानिमा बङ्कले सानिमा क्यापिटल लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो  । यस अघि बैङ्कको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड  बाट प्रदान गरिने बैङ्को शेयर सम्बन्धी सम्पुर्ण कार्यहरु हिसाब मिलानको लागि कार्तिक १ गते देखि कार्तिक ७ गते सम्म बन्द गरेको हो ।