Market Closed

सिद्धार्थ बैङ्कको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा

24 Oct,2016
  • siddhartha_bank_resize_10_24_2016_12_07_36.jpg
ग्राहकलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यले सिद्धार्थ बैङ्कले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’  सञ्चालनमा ल्याएको छ । यो खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकलाई लक्षित गरी ७.५ ५ को आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको बैङ्कले बताएको छ । यो नवीनतम् मुद्दती योजनावाट बढीभन्दा बढी निक्षेपकर्ताहरू लाभान्वित हुने कुरामा बैङ्क विश्वस्त रहेको छ ।
सिद्धार्थ बैङ्कको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा

Post Your Comment