Market Closed

सोल्टी होटलको सञ्चालक समितिमा फेरबदल, होलिडे इन्सबाट आए भेंकटेश गोमटाम

16 Jul,2018
  • Soaltee-hotel-Ltd_7_16_2018_3_51_06.jpg
नेपाली पैसा
 
काठमाडौं : सोल्टी होटलको सञ्चालक समितिमा फेरबदल भएको छ । सोल्टीमा संस्थागत सेयरधनी होलिडे इन्स इन्भेष्टमेन्ट (नेपाल) लिमिटेडको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव शुक्रबारको सञ्चालक समितिले अनुमोदन गरेको छ । होलिडे इन्स्बाट सोल्टीमा प्रतिनिधित्व गर्न अनन्थ रामचन्द्रनको सट्टामा भेंकटेश गोमटामलाई सञ्चालकमा नियुक्त गरिएको छ । गोमटामले असार १७ गतेदेखि नै जिम्मेवारी सुरु गरेका छन् ।

Post Your Comment