Market Closed

सगरमाथा इन्सुरेन्सका सञ्चालकले किन दिए राजीनामा ?

07 Sep,2018
  • sagarmatha-insurance-company-lt_2_13_2018_1_36_42.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सका सञ्चालक अशोक कुमार तोदीले राजीनामा दिएका छन् । सञ्चालक समिति सदस्य तोदीले आफ्नो स्वास्थ्य अवस्था र घरायसी कारणले राजीनामा दिएको इन्सुरेन्सले जनाएको छ । तोदीले भदौ १३ गतेदेखि नै सगरमाथाको सञ्चालक समिति छोडिसकेका छन् ।

Post Your Comment