Market Closed

श्री इन्भेष्टमेन्टको पनि २६.५७% बोनसमा मूल्य समायोजन, कति कायम भयो भाउ ?

18 Jun,2018
  • Shree-investment-finance-company-ltd_6_18_2018_11_37_31.jpg
नेपाली पैसा
 
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६.५७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १६७.५ रुपैयाँ कायम भएको छ । नेप्सेमा यो फाइनान्सको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य २३४.२५ रुपैयाँ छ ।
 
कम्पनीले असार २२ गते हुने साधारण सभा प्रयोजनको लागि सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा २६.५७% बोनस सेयर दिने प्रस्ताव पेश हुँदैछ ।  हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment