Market Closed

सूर्य लाइफको मूल्य समायोजन

12 Jul,2016
  • isurya-life_7_12_2016_12_33_24.png
 
 
असार २८ , काठमाडौं ।  सूर्य लाईफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ९ सय ६७ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.५  सय ६९ लिएको हो । 
 

Post Your Comment