Market Closed

सूर्या लाइफको खुद नाफा २ गुणाले बढ्यो

14 Aug,2016
  • surya_life_insurance_resize_8_15_2016_10_12_44.jpg
 
 
साउन ३०, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको २०७२÷७३ आवको चोथौ त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १ सय ३० प्रतिशतले बढेर रू.२ करोड ८३ लाख पुगेको छ । आम्दानी ५ गुणाले र आय ७२ प्रतिशत बढ्नाले खुद नाफा  बढ्नमा टेवा पुगेको छ । कम्पनीको दिर्घकालिन लगानी ३२ प्रतिशतले बढेर रू. ९९ करोड ४० लाख पुगेको छ । 
 
कम्पनीको वीमा कोष ६२ दशमलव ९२ प्रतिशत र दिर्घकालीन लगानी तथा कर्जा ३२ दशमलव ४६ प्रतिशतले बढेको छ । 

Post Your Comment