Market Closed

सनराइनले दियो बीमा दाबी रकम

26 Sep,2016
  • sunrise_bank_9_26_2016_10_52_38.jpg
 सन्राइज बैङ्कले ‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’अन्र्तगत  बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैङ्कले  शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको योजनाअन्तर्गत भक्तपुरका राधेश्याम गाबञ्जार (बंशिजू)लाई बीमा दाबीअन्तर्गत २ लाख ३१ हजार ८ सय ९ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैङ्कले भक्तपुरमा आयोजना गरेको   भिसा कार्ड, ई– बैङ्किङ्, र सनराइज स्मार्ट बैङ्किङसम्बन्धी सचेतना कार्यक्रमबीच उक्त रकम बैङ्कका भक्तपुर शाखा प्रबन्धक भीमनारायण श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

Post Your Comment