Market Closed

सनराइजको मूल्य समायोजन

03 Oct,2016
  • sunrise_bank_10_3_2016_1_50_02.jpg
असोज १७ , काठमाडौं ।  सनराइज बैङ्क लिमिटेडको ३३ दशमलव ३३ प्रतिशत  वोनश शेयरको समायोजन पछि मूल्य रू.६ सय ५८  तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.५ सय १५ लिएको हो ।