Market Closed

नेप्सेमा थपियो ४ करोड ५ लाख कित्ता सेयर, ४ कम्पनीको बोनस भयो सूचीकृत

05 May,2019
  • listings_template_5_5_2019_6_00_29.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा ४ कम्पनीको १ करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउनेमा हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटल रहेका छन् ।



यी सबै कम्पनीको बोनस आइतबार नेप्सेमा सूचीकृत भएको हो । नेप्से सूचीकृत भएपछि लगानीकर्ताले दोस्रो बजारमार्फत यो सेयर कारोबार गर्न पाउनेछन् । 
 

Post Your Comment