Market Closed

स्वावलम्बनको सीइओ भए भोज राज बस्याल, आजैबाट जिम्मेवारी

02 Apr,2018
  • Swabalamban-bikas-bank-Ltd_4_2_2018_2_33_04.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा भोज राज बस्याल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले बस्याललाई सीइओमा नियुक्त गरेको हो । बस्यालले सोमबारदेखि नै स्वावलम्बनमा सीइओको कार्यभार सम्हालेका छन् ।

Post Your Comment