Market Closed

तिनाउ मिसनको विशेष साधारण सभा बस्दै, यस्ता छन् एजेन्डा

22 Nov,2020
  • sgm_2_6_11_3_2020_12_11_33_11_22_2020_11_54_08.jpg
नेपाली पैसा

काठमाडौं : तिनाउ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारण सभा आज (मंसिर ७ गते) बैंकको केन्द्रीय कार्यालय बुटवलमा भिडियो कन्फ्रेन्सको माध्यमबाट दिउँसो १ बजे सुरु हुँदैछ । सभामा प्रबन्धपत्र संशोधन, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश हुनेछ ।
 
यही प्रयोजनका लागि बैंकले विशेष सभा डाकेको हो । सभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते बुक क्लोज गरीसकेको छ । कात्तिक २५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
 

Post Your Comment