Market Closed

युनाइटेड इन्सुरेन्स २४०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

15 Apr,2019
  • united-insurance-company-(nepal)3_21_6_17_2018_1_20_09.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले २४०% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
 
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको २४०% हकप्रद जारी गर्नेछ । प्रस्तावित २४०% हकप्रद बिक्रीपछि भने यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment