Market Closed

आस्वामा सहभागी हुने बैंक २७ पुगे, माघ १ देखि नै आस्वा कार्यान्वयन हुने

10 Jan,2017
  • asba_1_10_2017_5_19_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : आस्वा प्रणालीमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको संख्या २७ पुगेको छ । लगानीकर्ताकै खातामा पैसा रोक्का गरेर सेयर भर्ने प्रणाली आस्वा सेवा प्रदान गर्न धितोपत्र बोर्डले अहिलेसम्म २७ वटा बैंकलाई स्वीकृति दिएको हो ।

यो सेवा उपलब्ध गराउन थप बैंक तथा वित्तीय संस्थाले आवेदन दिनेक्रम जारी रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ । आवेदन दिएका संस्थाको थप अध्ययन गरी अनुमति दिइने भएको छ । अहिलेसम्म १८ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंकले आस्वा सेवा प्रदान गर्न अनुमति पाएका छन् । 
 
यस्ता छन् आस्वा दिने बैंक र उनीहरूका शाखा संख्या 

 

Post Your Comment