Market Closed

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश

01 Dec,2022
  • Century-commercial-bank-Ltd_8_15_2019_10_06_18_11_15_2019_12_53_37_12_14_2020_11_16_06_4_28_2021_1_04_43_1_21_2022_3_32_38_8_1_2022_10_44_43.jpg
नेपाली पैसा 

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । यसले कुल ५% लाभांश वितरण गर्न लागेको छ । जसमा ४.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद लाभांश रहेको छ । यो लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् । सेञ्चुरीले गत वर्ष ५.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.३०% नगद लाभांश दिएको थियो ।

Post Your Comment