फरवार्ड माइक्रोफाइनान्सको ३५% बोनस सेयर सूचीकृत

05 Jul,2022
  • Forward-community-microfinance-Ltd_8_16_2018_4_50_24_12_2_2019_12_03_47_12_2_2020_12_55_33_7_5_2022_5_01_27.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जमा मंगलबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाको २१ लाख ८९ हजार ३१७.३७ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ३५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । 
 
 
 

Post Your Comment