Market Closed

एचआइडीसीएलको १००% हकप्रद सेयर समायोजनपछिको भाउ कति ?

11 Jun,2021
  • hidcl_img_5_22_2021_8_08_16.jpg
नेपाली पैसा  

काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आज शुक्रबार जेठ २८ गते बुक क्लोज गरेको छ । तसर्थ, उक्त हकप्रद सेयरमा बिहीबार जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

 
 

Post Your Comment