Market Closed

कोरोना भाइरस आशंका गरिएका २ नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

22 Apr,2020
  • corna_4_4_22_2020_2_01_16.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । 
 
दुवै जनाको पीसीआर रिपोर्ट नेगटिभ आएपछि डिस्चार्ज गरेको अस्पताल स्रोतले जनाएको छ । उनीहरु त्रपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत नर्स हुन् । 
 

Post Your Comment