Market Closed

नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण, कुल संख्या ३७५ पुग्यो

18 May,2020
  • corona_2_5_18_2020_10_40_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष रहेका छन् ।

यसैगरी, बाँके नरैनापुर निवासी १२ जना पुरुष छन् । यस्तै, दैलेख, सुनसरी, झापाका क्रमशः १–१ जना पुरुष छन् । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको छ । 

Post Your Comment