Market Closed

नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४४ पुग्यो

21 May,2020
  • corna_4_5_21_2020_8_54_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै कुल संक्रमितको संख्या ४४४ जना पुगेको छ । संक्रमितहरु झापा कचनकवल गाउँपालिका–३, ६ र ८ का १५ पुरुषहरु रहेका छन । यसैगरी, धनकुटा निवासी १ जना पुरुष र सुनसरी धरानका १ जना महिला रहेका छन् । 

Post Your Comment