Market Closed

कोरोना आशंकामा स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा

26 May,2020
  • bhanubhakata_5_26_2020_8_48_26.jpg
 नेपाली पैसा
 
काठमाडौं : स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कोरोना भाइरसको आशंकामा होम क्वारेन्टाइनमा बसेका छन् । ढकालसँग भेट गरेकी मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत १ महिलालाई कोरोना पुष्टि भएसँगै उनी पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

ढकाल बिहीबारदेखि मन्त्रालयमा नआएको सम्बद्ध स्रोतहरुको स्रोतको भनाई छ । ती महिलाको शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । मन्त्री ढकालको समेत मंगलबार स्वाब संकलन गरिएको छ । 
 

Post Your Comment